विप्लवमाथी सरकारले दमन नभइ सहकार्य गर्न खोजेको हो– पुर्वमन्त्री शर्मा

अर्घाखाँची – नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री जनार्दन शर्माले नेतृविक्रम चन्द विप्लव नेतृत्वका नेकपामाथी सरकारले दमन गरेको कुरा गलत भएको बताएका छन् । बिहीबार अर्घाखाँचीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विप्लवसँग आफूहरुले दमन गर्न नभई सहकार्य गर्न खोजेका बताएका हुन् । ‘हामीले कसैमाथि दमन गरेका छैनौँ’, उनले भने, ‘विप्लजीहरुसँग त हामी…