राजनीति
टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु- पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदा र शक्तिको भएपनि नछु्टुन् : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका छन्। बिहीबार थापाले ट्विट गर्दैँ नक्कली भुटानी शरणार्थी बनाएर लैजाने

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदैँ

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने भएपछि लुम्बिनी प्रदेशसभको बैठक दिउँसो २ बजे बस्दैछ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको

सत्ता गठबन्धनको बैठक सकियाे, शुक्रबार फेरि बस्ने

काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु शुक्रबार पुनः बस्नेगरी बैठक सकिएकाे हाे । बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति,

चीनबाट हतियार खरिद गर्ने निर्णय नभएको संचारमन्त्रीको दावी

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनसँग हतियार खरिद गर्ने निर्णय नभएको बताएकी छिन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले चीनबाट खरिद