राजनीति
तनहुँ-१ अपडेट : स्वर्णिम वाग्ले ६ हजारभन्दा बढी मतले अगाडि

तनहुँ –  तनहुँ क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । कूल २१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५१३५ मत प्राप्त गरेका छन्

चितवन-२ को मतगणना सुरु, को छिर्ला संसद ?

काठमाण्डु- चितवन २ को मतगणना सोमबार दिउँसो २ बजेदेखि सुरु भएको छ। त्यहाँ एक घण्टा ढिलो गरेर मतगणना सुरु भएको हो। यस क्षेत्रमा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ,

तनहुँ-१ अपडेट: २५ हजार मतगणना हुँदा स्वर्णिमले साढे १२ हजार मत कटाए

काठमाण्डु – तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १७ वडाको भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई

बारा-२ मा मतगणना सुरु

काठमाण्डु- बारा-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचन अन्तर्गत बारामा पनि मतगणना सुरु भएको हो । जसअनुसार मतगणना करैयामाई गाउँपालिका-१ र सुवर्णपुर गाउँपालिका-१ नम्बर

चितवन-२ मा दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने सहमति

चितवन- चितवन २ मा भएको उपनिर्वाचनको मतगणना सोमबार दिउसो १ बजेदेखि गर्ने सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ