एमालेका पार्टी सदस्य कति छन् ?

काठमाण्डु- नेकपा एमालेले पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार एमालेका पार्टी सदस्य सङ्ख्या ६ लाख ६२ हजार ९६१ रहेका छन् । जसमध्ये कोशीमा १ लाख १४ हजार ७१०, मधेशमा…