काठमाण्डु – नेपाली कांग्रेसका क्रियाशील सदस्यता वितरणमा विवाद देखिएपछि केन्द्रले हस्तक्षेप गरेको छ । पार्टी महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले सदस्यता वितरणमा कहाँ कहाँ समस्या देखिएको छ, र समाधानका लागि के गर्ने भनेर तीन केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएको छ । प्रदेशगत अवस्था बुझेर विवरण पेस गर्न केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सिता गुरुङ र…