काठमाण्डु – ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक एवं नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई नेकपा (एकीकृत समाजवादी) पार्टीले तेस्रो वरियता दिएर भित्र्याउने भएको छ । एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल छन् । त्यसपछिको वरियतामा सम्मानित नेता झलनाथ खनाल छन् । त्यो पछिको वरियतामा गौतमलाई भित्र्याउने तयारी पार्टीले गरिरहेको गौतमसँग कुरा गरिरहेका एक नेताले जानकारी…