प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा खतिवडा सर्वसम्मत (सूचीसहित)

काठमाण्डु – नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनबाट डा. पद्मप्रसाद खतिवडा अध्यक्षमा निर्विरोध चयन भएका छन् । खतिवडाको नेतृत्वमा १५१ सदस्य केन्द्रीय कमिटी निर्विरोध चयन भएका हुन् । कमिटीको वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरूमा नरेन्द्र कोइराला, भरत राई, तेजविक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, डा तिलक भुसाल, नरेन्द्र शिवाकोटी र माया घिमिरे चयन भएका…