निर्वाचन आउन अब मात्र ७ दिन बाँकी : देशैभर सुरक्षा निगरानी बढाइयो

काठमाण्डु - निर्वाचन आउन ७ दिन मात्र बाँकी रहँदा देशभर सुरक्षा निगरानी बढाइएको छ । देशभर चुनावी सरगर्मी उत्कर्षमा पुगेको बेला सुरक्षा निगरानी बढाइएको हो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले देशभर ३ लाख ३८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। जसमा करिब ८० हजार नेपाली सेना, १ लाख ४ हजार नेपाल प्रहरी र १…