पद्मकन्यामा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी

काठमाण्डु– नेविसंघले पद्मकन्या क्याम्पसको  स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको बताएको छ । बागी उम्मेदवारी दिएकी भूपी ऐरलाई नै संगठनले आधिकारिक उम्मेदवार बनाएको हो । निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो । यअसघि नेविसंघले पुर्णिमाया परियारलाई सभापति उम्मेदवार बनाएपछि ऐर बागी उठेकी थिइन् । त्यसपछि निर्वाचन…