काठमाडौं – जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ । उनीविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले मुद्दा नचलाउने निर्णय गरेको हो । जिल्ला न्यायाधीवक्ता तथा प्रवक्ता सिताराम अर्यालले अन्य ११ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा…