काठमाण्डु - नेपाल बार एसोसिएसनको निर्वाचनमा एमाले र कांग्रेसको सत्ता गठबन्धनले उम्मेदवारहरूको नाम तय गरेको छ । एसोसिएसनको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान हुँदै छ । निर्वाचनका लागि कांग्रेस निकट डेकोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बीच गठबन्धन भएको छ । सत्ता गठबन्धनका तर्फबाट अध्यक्षमा…