वीरगञ्ज तनावग्रस्त, कर्फ्यु जारी

काठमाण्डु - वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै सोमबार बिहान १० बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो। आइतबार साँझ वीरगञ्ज महानगर–११ श्रीपुरमा गाडी पार्किङको विषयमा दुई समुदायबिच झडप हुँदा केही…