प्रतिनिधिसभामा आज ५ अध्यादेश पेश हुँदै

काठमाण्डु- प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा सरकारले ल्याएको विभिन्न ५ वटा अध्यादेश निर्णयार्थ पेश गरिने छ । भूमिसम्बन्धी अध्यादेशबाहेक सरकारले ल्याएको अन्य ५ अध्यादेश स्वीकृतिका लागि पेस गरिने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन् । राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल…