देश बचाउन राजा र हिन्दू राष्ट्र चाहिन्छ : नेत्री ओली

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक उम्मेदवार तथा नेत्री खुश्बु ओलीले प्रमुख राजनीतिक दलहरूले वर्षौंदेखि गरीब र सुकुम्बासीलाई धनीपुर्जा दिने झूटो आश्वासन दिएर भोट बैंकको रूपमा मात्र प्रयोग गरेको भन्दै कडा आलोचना गरेकी छन् । आईतबार झापाको निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनताको आँगनमा आउने…