काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ जना नयाँ सदस्य थप भएको छ । विभागीय प्रमुख श्रीराम न्यौपानेको सिफारिस तथा पार्टी महामन्त्रीको स्वीकृतिमा नयाँ सदस्यहरू थप गरिएको हो । नवनियुक्त सदस्यहरूमा गुणराज ढकाल, मानबहादुर शाही, बन्धु ढकाल, पूजा दाहाल, सनत आचार्य, अविज्ञा मल्ल र राजेन्द्र वस्ती छन्। नयाँ सदस्यहरू थपिएसँगै…