एमाले अध्यक्ष ओली पक्राउविरुद्ध बाजुरामा विरोध प्रर्दशन

बाजुरा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध बाजुरामा विरोध प्रर्दशन गरिएको छ । एमाले जनसंगठनहरूको तर्फबाट शनिबार विरोध प्रदर्शनी गरिएको हो । ओली पक्राउपछि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले शनिबार देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरूप बाजुरामा पनि ओलीको रिहाइको माग गर्दै विरोध गरिएको छ । विदेशी…