काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको सपथ लिँदैछन् । राष्ट्रपतिबाट सपथ लिएपछि बालेनले मन्त्रिपरिषद्का सदस्यहरूको सपथ गराउनेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहितको स्पष्ट बहुमत पाएको रास्वपाले पहिलो पटक सरकार बनाउँदैछ । सरकारमा जाने मन्त्रीहरूको टुंगो अहिलेसम्म लागेको छैन । बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले शुक्रबार सपथ लगतै…