दुर्गा प्रसाईंमाथि राज्यविरूद्धको कसुरमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर

काठमाण्डू– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुईवटा मुद्धा दर्ता भएका छन् ।जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार प्रसाईंविरुद्ध दुई मुद्धा दायर गरेको हो । प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताले जानकारी दिए । प्रहरीले प्रसाईंलाई गत ४ जेठमा वीरगञ्जबाट…