काठमाण्डु – नेकपा एमालेका नेता उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले आईतबार पार्टीबाट राजीनामा दिएका हुन् । पार्टी प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफूसँगै आएका साथीहरूको उचित समायोजन हुन नसकेको र कमिटीविहीन बनाइको गुनासो गर्दै उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका…