काठमाण्डु - नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि विभिन्नबाट महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरू भेला हुन थालेका छन् । देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू महाधिवेशन स्थल भृकुटीमण्डप क्षेत्रमा आउन थालेपछि चहलपहल बढेको छ । आइतबार र सोमबार हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी…