काठमाण्डु – नेकपा माओवादी केन्द्रभित्र उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले समानान्तर रूपमा गुट चलाउँदै आएको तथ्य कसैसामु लुकेको छैन । यी दुवै समानान्तर गुटलाई व्यवस्थापन गर्दै ‘सुप्रिमो’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको अखण्ड नेतृत्व सम्हाल्दै आएका छन् । प्रचण्डको नेतृत्वमाथि कहिलेकाहीँ उपमहासचिव जनार्दन शर्माले प्रश्न उठाउँदै आएका छन् । शर्माको गुटले ‘हेडक्वार्टर’लाई नै धक्का…