काठमाण्डु - निर्वाचनको प्रचारप्रसारमा जुटेका भक्तपुरका उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरेका छन् ।भक्तपुर–१ र २ मा उम्मेदवारी दिएका सबै उम्मेदवारहरूले घरदैलो अभियान गर्दै एजेन्डासहित घरघरमा मत माग्न पुगेका हुन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा, रास्वपालगायत स्वतन्त्र उम्मेदवारहरू घरदैलो अभियानलाई तीव्र पारेका हुन् । नेमकिपाको बलियो आधार क्षेत्र रहँदै आएको भक्तपुर–१ मा चुनावी…