काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय शिक्षा विभागमा १० सदस्य मनोनित गरेका छन् । सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका छन् । मनोनयन भएका सदस्यमा प्रा.डा. कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ),…