जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाण्डु – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्केपछि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी पार्टीको रहेको सचिव विपी साहले जानकारी दिए । जनमतले मुख्यगरी मधेस प्रदेश सरकारसँग सम्बन्धित तीन कारणलाई देखाएर ओली सरकारलाई…