काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औं राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षकहरूले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्त्वपूूर्ण योगदान गरेकाले उनीहरूका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए । यसअघिको सरकारले शिक्षकहरूलाई…