शेखरले महाधिवेशन सार्न हुन्न भनेपछि देउवाको प्रतिवाद

काठमाण्डु - नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले धारणा राख्दैगर्दा सभापति शेरबहादुर देउवाले बीचैमा प्रतिवाद गरेका छन् । आइतबारको बैठकमा डा. कोइरालाले लिखित धारणा राख्दैगर्दा महाधिवेशन सार्ने प्रयास नगर्न चेतावनी दिएपछि सभापति देउवाले प्रतिवाद गरेका हुन् । मंसिर २०७८ मा १४ औँ महाधिवेशन भएकोले विधानअनुसार चार वर्षको अन्तरालमा मंसिर २०८२मा १५औँ…