काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालसहित १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा अदालतको मानहानी सम्बन्धमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएका नेताहरूमा सांसदहरू मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता…