सभामुख घिमिरेको हातमा पुग्यो टीआरसी विधेयक, आगामी प्रतिनिधिसभा बैठकमा पेश गर्न आग्रह

काठमाण्डु – संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा बेपत्ता पारेका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई आगामी बैठकमा पेश गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । सभामुख घिमिरेलाई शुक्रबार भेटेर समितिकी सभापति विमला सुवेदी सहितको टोलीले संसदीय समितिबाट सर्वसम्मत पारित विधेयक पहिलो बैठकमै पेश गर्न आग्रह गरेको छ । प्रतिनिधि…