काठमाण्डु – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले आफूले राखेका शर्त मान्ने लिखित प्रतिबद्धता जनाएमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्न सक्ने संकेत गरेका छन् । निकटस्थ स्रोतका अनुसार गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखजस्ता विषयमा लिखित प्रतिबद्धता जनाएमा एकीकृत समाजवादीमा प्रवेश गर्ने संकेत दिएका हुन् । यी विषयसँगै गौतमले…