बागमती र लुम्बिनी सरकार संकटमा

काठमाण्डु-बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूले आज प्रदेश सभाबाट विश्वासको मत लिंदैछन् । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । ् सत्ता साझेदार दल नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । बागमतीमा एमाले र कांग्रेसले नयाँ सरकार…