काठमाण्डु – विपक्ष्री दलहरूको बैठकमा सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी भएका छन् । प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बोलाएर नयाँ वानेश्वरमा बसिरहेको बैठकमा ठाकुर सहभागी छन् । बैठकमा ठाकुरसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), र आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा…