काठमाण्डु - शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न घरदैलो अभियानमा व्यस्त छन् । रौतहट–१ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ । त्यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन् । उनीसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वनगर प्रमुख अजय कुमार गुप्ता प्रतिस्पर्धामा छन् । कांग्रेसको…