आज ७ राजनीतिक दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त ७ दलका २(२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी हुन् । छलफल आज दिउँसो ४ बजे गर्ने तयारी रहेको छ । प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग आगामी फागुन २१ गते हुने निर्वाचन तयारीको विषयमा छलफल…