विश्‍वासको मत नलिदैँ प्रचण्डलाई पदमुक्त गर्न मिल्छ ?

काठमाण्डु – नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने निर्णय गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो । एमाले र कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्माओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।…