बालुवाटार पुगेर एमालेका मन्त्रीहरूद्वारा प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पेश

काठमाण्डु – सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा पत्र बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेले नयाँ गठबन्धन बनाएपछि…