कांग्रेसले चैत मसान्तसम्म थप्यो १० भ्रातृ संस्थाको म्याद

काठमाण्डु – नेपाली कांग्रेसले १० भ्रातृ संस्थाको म्याद चैत मसान्तसम्म थप गरेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले १० भ्रातृ संस्थाको म्याद चैत मसान्तसम्म थप गर्ने निर्णय अनुमोदन गरेको हो। कांग्रेसले गत असार १७ गते भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको थियो। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल,…