नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति : केपी ओली प्रधानमन्त्री बन्ने

काठमाण्डु - नेपाली कांग्रेस र नेकपा एमालेबीच संयुक्त सरकार बनाउने सहमति भएको छ । दुवै दलबीच नयां सरकारको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने सहमति भएको स्रोतले जानकारी दियो । दुवै दलको गठबन्धन बनाउन कांग्रेसबाट नेता ज्ञानेन्द्र कार्की र रमेश लेखक र एमालेबाट शंकर पोखरेल र रमेश बडाल सक्रिय थिए । कांग्रेस र एमालेबीच…