काठमाण्डु – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा देखिएको विवाद सतहमा आएको छ । महामन्त्री तथा पार्टी प्रवक्ता डा. मुकुल ढकालले जिल्ला दौडाहापछि पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । स्थापनाको दुई वर्षमै पार्टीभित्रको विवाद सतहमा आएपछ भविश्य के हुने भन्ने प्रश्न पनि उब्जिएको छ । २०७९ असार ७ गते…