काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विन–विन भावना विकास गर्न सके मात्र आन्तरिक एकता सम्भव हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत धारणा राख्दै उनले आपसी अविश्वास र संकुचित राजनीतिक विवेकले पार्टीभित्रको एकता कमजोर बनाएको बताए । डा. कोइरालाले भने, ‘निर्णय प्रक्रिया न्यायमा आधारित…