कांग्रेस सभापति थापाद्वारा १९ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका पदहरूमा १९ जना सदस्यहरू मनोनित गरेका छन् । पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति थापाले सोमबार विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार मनोनयन हुनेहरूमा…