मधेशमा कांग्रेसका मुख्यमन्त्रीलाई जसपा, नेकपा र लोसपाको समर्थन

जनकपुरधाम – मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी समर्थन गर्ने निर्णय गरेका छन् । सोमबार जनकपुरधाममा बसेको सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले मुख्यमन्त्री यादवलाई समर्थन गर्दै यथाशीघ्र विश्वासको मत लिने सहमति गरेको हो । बैठकपछि जारी गरिएको सहमति पत्रमा नेपाली कांग्रेसका मधेश प्रदेश…