काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। पोखरेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत निर्वाचित नहुँदै बालेनलाई बधाई दिएका हुन् । दिँदै आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको बताएका छन्। जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण…