राष्ट्रिय सभाको आगामी बैठकको कार्यतालिका तय

काठमाण्डु –राष्ट्रिय सभाको आगामी बैठकको कार्यतालिका तय भएको छ । कार्यव्यवस्था परामर्श समितिले बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको हो । बैठकले जेठ १५ देखि २९ गतेसम्मको कार्यतालिका बनाएको छ । कार्यतालिकामा कुन गते के गर्ने उल्लेख छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन…