काठमाण्डु – सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना प्रकरणका कारण संसद्मा देखिएको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रतिपक्षका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा सहकारीको बचल अपचलन भएको बारे छानबिन गर्न बनाउने सहमति बनेको संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउने प्रयास हुनेछ । बैठकमा…