प्रतिनिधिसभा बैठक अन्योलमा, मुख्य सचेतकहरुसँग छलफलमा जुटे सभामुख

काठमाण्डु- सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् । नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले विपक्षी दलका प्रमुख सचेतक र सचेतक सँगको छलफलपछि अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् । आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ । आज बसेको कार्यदलको…