काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । बुधवार बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले बिहीवार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिए पनि एमाले तत्काल भने सरकारमा सहभागि हुने छैन । यसभन्दा अघि पटक-पटक सोडारीले विश्वासको…