बालुवाटारको छलफलपछि गगन र शेखरको भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । दुबै नेताबीच आइतवार कोइरालाको सचिवालय विशालनगरमा भेटवार्ता भएको हो । कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा छलफल भएको जनाइएको छ । त्यस्तै गगन र शेखरबीच संसदीय दलको नेता परिवर्तनबारे पनि…