काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे चीनको ५ दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी छन् । चीनको युनान प्रान्तको कुन्मिङ शहरमा सम्पन्न ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी भएर उनी स्वदेश फर्किएकी हुन् । उपाध्यक्ष घिमिरे ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ५ गते चीन गएकी थिइन् । उपाध्यक्ष घिमिरेसँगै प्रतिनिधिमण्डलका सदस्यहरू राष्ट्रिय सभाका सदस्यहरू…