काठमाण्डु – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूको उद्धारमा चुकेको सरकार त्यसपछि पीडितहरूलाई राहत वितरणमा पनि चुकेको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा सरकार उद्धार र राहत वितरणमा चुकेको निष्कर्ष…