धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक अन्ततः स्थगित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रायोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको छ । सभामुख भीमबहादुर भण्डारीले शुक्रबार प्रदेशसभा बैठक नहुने गरी स्थगित भएको जानकारी दिए । विश्वासको मतका लागि हतारमा बैठक आह्वान गरिएकाले तत्काल मुख्यमन्त्री…